आर्थिक सहायताका नाममा राज्यकोषको ब्रम्हलुट : तीन वर्षमा १६ करोडबाट ३१ करोड पुग्यो

काठमाडौँ–मन्त्रिपरिषदमार्फत राज्यकोषको ढुकुटीबाट आर्थिक सहायताका नाममा वितरण गर्ने रकम बर्षेनी बढ्दै गएको पाइएको छ । यो रकम वितरण गर्दा प्रत्यक बर्ष सत्तासिन पार्टीका नेता कार्यकर्तालाई खुशी पार्न वितरण गर्ने गरेको भन्दै आलोचना हुने गरेको छ । यसरी आलोचना हुनेगरेपनि यसरी खर्च गर्ने रकम भने बर्षेनी बृद्धि हुने गरेको पाइएको छ । गत तीन वर्षमा मात्रै १६ करोडबाट यो रकम ३१ करोड पुगेको छ ।महालेखाको प्रतिवेदन अनुसार आर्थिक बर्ष२०७२।७३ मा रु.१६ करोड ४० लाख ३५ हजार आर्थिक सहायताका नाममा वितरण भएकोमा

from रातोपाटी http://bit.ly/2UdAPKs
Previous
Next Post »