भिडियो उपकरणहरु उत्तर कोरिया पठाउन दक्षिणको तयारी

सियोल – सन् १९५० बाट १९५३ सम्म जारी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच कुराकानी गराउन भिडियो उपकरण उत्तर कोरिया पठाउन परामर्श गरिने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले सोमबार जानकारी दिएको छ । एकीकरण मन्त्रालयका उपप्रवक्ता लि युजेनले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै दक्षिण कोरियाले भिडियो उपकरणहरु हालै खरिद गरिसकेको बताए ।ती उपकरण कहाँ र कसरी उपउब्ध गराउने भन्ने विषयमा उत्तर कोरियासँग छलफल हुने उपप्रवक्ताले लिले बताएका छन्  । दक्षिण कोरियाले हालै मात्र देशका १३ स्थानमा

from रातोपाटी http://bit.ly/2V2yV3N
Previous
Next Post »