अष्ट्रेलियाका यी अर्बपतीले आफूसँगै विश्व भ्रमण गर्न जानेलाई दिनेछन् ५७ लाख रुपैयाँ

स्वनिर्मित अर्बपति म्याथ्यू लेप्रेले विश्वभ्रमण गर्नका लागि सहयोगीको खोजी गरिरहेका छन् ।सिड्नीका २६ वर्षे युवा व्यवसायीले युनिभर्सिटी छोडेको ६ महिनापछि ई कमर्स र कोचिङको आफ्नै व्यवसाय सुरु गरे । यसले उनलाई विश्वको जुनसुकै कुनामा काम गर्न सहज बनायो ।उनी जीवनभरी आफूसँग विश्व भ्रमण गर्न इच्छुक व्यक्तिको खोजीमा छन् । ती व्यक्तिलाई उनले प्रतिवर्ष ५२ हजार डलर (५७ लाख रुपैयाँ) का साथै यात्रा, आवास र बीमा लाभ पनि दिनेछन् ।  ‘मलाई धेरै मानिसहरुले आफूले सपनामा देखेको जीवनशैली कसरी बाँच्ने भनेर

from रातोपाटी http://bit.ly/2P5Atoq
Previous
Next Post »