वीर अस्पतालमा बिरामीहरुलाई सास्ती

काठमाडौं– चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि वीर अस्पतालका विरामीहरुको नियमित चेकअफ गर्न पाउने अधिकारसमेत हनन् भएको छ । विहीबार अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाहरुले समेत आफ्नो रोगको नियमित चेकजाँच गराउन नपाएका हुन् ।बुधबारबाट वीर अस्पताल परिसरमा पालभित्र सञ्चालन गरिएको अस्थायी प्रकृतिको चेकजाँच गर्न पनि नपाएपछि वृद्धवृद्धाहरु मारमा परेका हुन् । उनीहरुले बृद्धवृद्धाहरुको समेत चेकजाँच गर्ने अवस्था नभएको भन्दै चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका छन् ।त्यसैगरी

from रातोपाटी http://bit.ly/2Uyfgt1
Previous
Next Post »