आफैंले पालेको दुर्लभ चराले गर्यो आक्रमण, मृत्यु

दुबै खुट्टामा लामा पंजा भएका क्यासोवारी नामको एउटा ठूलो चराको आक्रमणमा परी चराका मालिकको फ्लोरिडास्थित घरमा मृत्यु भएको सिएनएनले बताएको छ ।चराका मालिक ७५ वर्षे मार्भिन हाजोसले शुक्रबार स्थानीय समयानुसार बिहान १० बजे ९११ मा आफैंले फोन गरेको स्रोतले बताएको छ । दोस्रो फोन घटनास्थलमा रहेका अर्का व्यक्तिले गरेको बताइएको छ । उनले चराको आक्रमणमा परी एक व्यक्ति घाइते भएकाले शीघ्र सहयोगको माग गरेको अलाचुवा काउन्टी सेरिफ अफिसका लेफ्टीनेन्ट जोसुवा क्रुले बताए ।हाजोसलाई तत्काल अस्पताल पुर्याएको जहाँ उनको मृ

from रातोपाटी http://bit.ly/2UhRoEU
Previous
Next Post »