धुर्मुस सुन्तली फाउण्डेसनलाई फिल्म ‘यात्रा’ले गर्यो सहयोग

काठमाडौं –फिल्म‘यात्रा स् अ म्युजिकलभ्लग’ले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणकालागि ५० हजार नगद सहयोग गरेको छ ।फिल्मका निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउन्डेसनमै गएर सो सहयोग गरेका हुन् । सहयोग पाए पछि धुर्मुस अर्थात् सिताराम कट्टेलले फिल्मको सफलताको शुभकामना दिदँै सहयोग प्रतिआभार व्यक्त गरेका थिए । ‘थोपा–थोपा मिलेर सम

from रातोपाटी http://bit.ly/2X90ENR
Previous
Next Post »