दोश्रो दिन पनि अस्पताल प्राङ्गणमै स्वास्थ्य सेवा

काठमाडौं–आन्दोलतरत सरकारी चिकित्सकले आज पनि अस्पतालको प्राङगणबाट नगारिकलाई स्वास्थ्य सेवा प्रदान गरेका छन् । कर्मचारी समायोजन प्रति असन्तुष्ट सरकारी चिकित्सकहरुले चैत्र २२ देखि ओपीडी सेवा ठप्प पारेका थिए ।ओपीडी सेवा ठप्प पारेको छैठौँ दिनसम्म पनि सरकारले वार्ताको कुनै पनि पहल नगरेपछि अस्पतालको प्राङ्गणबाट सेवा प्रदान गरिएको हो । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएका बिरामीलाई आन्दोलनरत चिकित्सकले सेवा प्रदान गरिरहेका छन् ।आज पनि अस्पतालको प्राङगणमा बिहान ९ बजे देखि ओपीडी

from रातोपाटी http://bit.ly/2D6mZDU
Previous
Next Post »