नेकपाका नेताको कति धेरै चीन भ्रमण !

भ्रमण १ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव विष्णु पौडेल २०७५ चैत ३० चीन प्रस्थान गरे । महासचिव पौडेलसियान विश्वविद्यालयद्वारा स्थापना गरिएको सियान–साउथ एसियन स्ट्डी सेन्टरको उद्घाटन गर्न चीन प्रस्थान गरेका थिए । चीनमा रहँदा उनले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । पौडेलसँग नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल पनि चीन भ्रमणमा छन् । महासचिव पौडेल आगामी वैशाख ७ गते स्वदेश फर्कने छन् ।भ्रमण २–चैत १३ गते चीन प्रस्थान गरेक

from रातोपाटी http://bit.ly/2v5hWiG
Previous
Next Post »