स्थानीय पाठ्यक्रममा बिपीदेखि विकलसम्म

 –पूर्णप्रसाद मिश्रकाठमाडौँ– शैक्षिक सत्र २०७६ देखि नै लागू गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम पारित गरेको छ । नगरपालिकाका आधारभूत तहका शिक्षण संस्थामा लागू गर्नेगरी कार्यपालिकाको बैठकले पाठ्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं वडाध्यक्ष मनोजकुमार ढुङ्गानाले जानकारी दिए । नगरपालिकाभरका सबै विद्यालयले एउटा विषय स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक समावेश गर्नुपर्नेछ । पाठ्यक्रम पारित गरी पाठ्यपुस्तक छाप्न दिइएको नगरपालिकाले जनाएको छ । पाठ्यक्रममा नगरपालिकाको भौगोलिक

from रातोपाटी http://bit.ly/2G2frTp
Previous
Next Post »