विस्तारित बैठकका लागि राजपाको सर्कुलर

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जिल्ला जिल्लामा विस्तारित बैठक गर्न सर्कुलर जारी गरेको छ ।पर्यवेक्षक टोलीको उपस्थितिमा हुने सो बैठकले सम्बन्धित जिल्लामा देखिएका समस्या समाधान गर्न पहल गर्नेछ । यस्तै त्यहाँबाट समाधान हुन नसकेका विषयलाई केन्द्रमा पठाउन राजपा नेपालको अध्यक्षमण्डलले निर्देशन दिएको छ ।काठमाडौमा तीन दिनदेखि जारी राजपा नेपालको अध्यक्षमण्डलको बैठकले वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्न पनि जिल्ला अध्यक्षमण्डलाई निर्देशन दिएको छ । ‘देशको वर्तमान राजनीतिक

from रातोपाटी http://bit.ly/2VBW0av
Previous
Next Post »