तस्करको काइदा : प्रहरीलाई २१ लाखको प्रलोभन देखाउँदा ३ जना प्रहरीको फन्दामा !

नयाँ वर्षको अघिल्लो दिन ‘न्यू इयर इभ’को साँझतिर महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख (डीएसपी) सुधीर राज शाहीलाई एउटा फोन आउँछ । त्यो फोनमा डीएसपीलाई जानकारी गराइन्छ – ‘अवैध कपडा बोकेको ना५ख ४८४२ नम्बरको गाडी स्वयम्भूतिर आउँदैछ ।’तत्कालै डीएसपी शाहीले वृत्तबाट ठाउँ–ठाउँमा उक्त गाडी खोज्न प्रहरीलाई आदेश दिन्छन् ।केही समयमै प्रहरीले चमतीमा उक्त नम्बरको गाडी फेला पार्छ । प्रहरीलाई देख्नेबित्तिकै गाडी चालक फरार हुन्छन् ।लगत्तै चमती बिटले डीएसपी शाहीलाई खबर गर्छ

from रातोपाटी http://bit.ly/2UDIVRK
Previous
Next Post »