सर्वोच्चमा न्यायाधीशको सङ्ख्या र संविधान संशोधनको बहस

पृष्ठभूमिहरेक ३ वर्षमा हुने नेपाल बार एसोसिएसनको निर्वाचनमा गत चैत १६ गते भएको निर्वाचनमा २५ जनामा २२ जना प्रगतिशील तथा पेसागत समूहका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले नेतृत्व गरेको समूहले जित हासिल गरेको छ भने महासचिवसहित ३ जना लोकतान्त्रिक समूहबाट निर्वाचित हुनुभएको छ । निर्वाचनभन्दा अघि जो जसको समूहबाट उम्मेदवारी दिए पनि अब निर्वाचनपछि २५ जना नेपाल बार एसोसिएसनका प्रतिनिधि हुनुहुन्छ । जुन विचारधारा तथा घोषणापत्रका साथ कानुन व्यावसायीहरूका माझ मत मागिएको थियो अब ततत् कार्य गर्ने दिन

from रातोपाटी http://bit.ly/2GlOY4C
Previous
Next Post »