इक्वेडरले यस कारण निकालेको थियो असान्जलाई

सीएनएन  । जुलियन असान्जलाई लण्डनमा रहेको आफ्नो दुतावासबाट निकालेपछि इक्वेडर अधिकारीले असान्जलाई निकाल्नुका कारणको सूचि दिन थाले ।इक्वेडरका विदेश मन्त्री र गृहमन्त्रीले अलग रुपमा असान्जलाई कमजोर दुतावास भवनको ‘प्यासेज’मा स्कुटर चलाएकोदेखि उसका स्टाफलाई अपमान गरेको र अझ दूतावासका पर्खालमा फोहोर(दिशा) दलेकोसम्म आरोप लगाए । यीनै कारणले आफूहरु असान्जलाई निकाल्न बाध्य भएको उनीहरुले बताए ।हुनत यी दुई मन्त्रीको आरोपबाट लण्डनको तिनको भवनमा लामो समयदेखिका पाहुना रहेका असान्जसँग वाक्क भइसक

from रातोपाटी http://bit.ly/2KDlUd5
Previous
Next Post »