शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्या बढ्दै

–राजेन्द्रप्रसाद पनेरु      कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । कृष्णसारको संख्या बढेर हालसम्म ८२ पुगेको छ । गत वर्षको तुलनामा कृष्णसारको सङ्ख्या २२ ले बढेको छ । वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको संख्यामा प्रति बर्ष वृद्धि हुदै जान थालेको हो । निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार यसवर्ष कृष्णसारका वय

from रातोपाटी http://bit.ly/2VE7gDy
Previous
Next Post »