सबै राजनीतिक दलहरू लुटेरा नै हुन् त ?

पछिल्लो आम निर्वाचन जितेर सरकार निर्माण गरेपछि ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि अनेक सङ्गीन प्रश्न उठेका छन् । प्रश्न राजनीतिक वृत्तबाट पनि उठेका छन्, गैरराजनीतिक वृत्तबाट पनि, सत्तारुढ दलबाटै पनि उठेका छन्, विपक्षी दलबाट पनि । सम्पूर्ण मुलुक यतिबेला दुई तिहाइको दम्भले मैमत्त र गैरजिम्मेवारीपूर्ण व्यवहारको पर्याय बनेको सरकार एवम् कथनी र करणीमा कतै पनि तादात्म्य नभएको सत्तासीन दललाई विस्मित दृष्टिले हेरिरहेको छ ।वर्तमान सरकारकै कारण देश पुनः एक पटक डरलाग्दो द्वन्द्व

from रातोपाटी http://bit.ly/2USN83i
Previous
Next Post »