नायिकाको नग्न तस्बिरमा भड्किए मानिसहरुः भने, ‘तिमीहरुकै कारण हुन्छ बलात्कार’

कन्ट्रोभर्सी क्विन सोफिया हयात एकपटक पुनः चर्चामा छिन् । नन बनेपछि विवाह त्यसपछि सम्बन्धविच्छेद र अब नग्न फोटोसुटको चक्करमा उनी चर्चामा छाइरहन्छिन् ।सोफियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेकी थिइन् । यो तस्बिर सेयर गर्दै उनले लेखिन्, ‘भगवान् लज्जाभन्दा माथि छन् । यदि ‘डिभाइन मदर’ खुल्ला रुपमा तपाईं अघिल्तिर आउनुभयो भने के तपाईं उहाँलाई लाज लागेन भनेर सोध्नुहुन्छ ? या सायद तपाईंले आफैं सोध्नुपर्छ कि तपाईंको दिमागमा लाज किन छ ?’    View

from रातोपाटी http://bit.ly/2Ko5GVa
Previous
Next Post »