प्रियंका र बिनोदले गरे ‘अल्कोलिक लभ’

काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले अभिनेता विनोद न्यौपानेसँग रोमान्स रहेको नयाँ भिडियो ‘अल्कोलिक लभ’ सार्वजनिक भएको छ । तीन दशकदेखि गायनमा सक्रिय सीताराम पोखरेलको यो गीतको भिडियो निकै आकर्षक बनेको छ । गीतमा सीतारामलाई गायिका मिना निरौलाले साथ दिएकी छन् । ललिता कुँवरको शब्द रहेको गीतमा राहुल प्रधानको संगीत छ । भिडियो भने सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । गायक पोखरेलको यो १९ औं म्युजिक भिडियो हो । भिडियोमा राजेन्द्र कटुवाल राजको कोरियोग्राफी, नवराज उप्रे

from रातोपाटी http://bit.ly/2X5aEHL
Previous
Next Post »