क्षेत्रीय प्रशासन कार्यालय खारेजसहित यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णय

काठमाडौँ– सरकारले ५ वटै क्षेत्रीय प्रशासन कार्यालय खारेज भएको घोषणा गर्दै ती कार्यालयहरुमा रहेका अभिलेखहरु सम्वन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । गत चैत २६ गते बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीय प्रशासन कार्यालय हेटौडा,पोखरा, सुर्खेत, दिपायल र धनकुटास्थित क्षेत्रिय प्रशासन कार्यालय खारेज गरेको हो ।यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णयहरु: 

from रातोपाटी http://bit.ly/2IrBuG3
Previous
Next Post »