यु–१९ विश्वकप छनौट  : मलेसियाबिरुद्ध नेपालको शानदार जीत

आईसीसी यु–१९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।क्वाललम्पुरमा सम्पन्न खेलमा ९३ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १३ ओभरमा दुई विकेटको क्षतिमा पछ्यायो ।नेपालका लागि रित गौतमले नटआउट रहँदै सर्वाधिक ३९ रनको योगदान दिए भने आशिफ शेखले २६ रन बनाए ।पवन शरार्फले १९ रन बनाए ।खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो ।नेपाली बलरहरुले घातक बलिङ गर्दै मलेसियालाई मात्र ९२ रनमा समेटेको थियो ।नेपालका लागि पवन शरार्फ र क

from रातोपाटी http://bit.ly/2KDGom2
Previous
Next Post »