स्मार्ट टेलिकमका नयाँ डाटा तथा भ्वाइस प्याक सार्वजनिक, २ सय एमबी डाटा मात्र ९ रुपैयाँमा

काठमाडौं– स्मार्ट टेलिकमले हालै आफ्ना नयाँ तथा विद्यमान ग्राहकहरूको लागि नयाँ डाटा तथा भ्वाइस प्याकहरू सार्वजनिक गरेको छ । २०० एमबी डाटा मात्र ९ रुपैयाँमा १ दिनको लागि मान्य भएको प्याक खरिद गर्न सकिने छ । साथै स्मार्टको अनलिमिटेड भ्वाइस प्याक अन्तर्गत (स्मार्ट टु स्मार्ट) ९ मा १ दिन र २९ रुपैयाँ मा ७ दिन कुरा गर्न सकिने छ । यी दरहरुमा कर भने समावेस गरिएको छैन ।स्मार्टको नयाँ डाटा प्याक खरिद गरी ग्राहकले संसारभर आफूलाई चाहिएको वेला सहजै आवद्ध गर्न सक्नेछन् । यो अफर अप्रिल ४ देखि ९० दिन

from रातोपाटी http://bit.ly/2X1irWU
Previous
Next Post »