वेद र बुद्धप्रति उपेक्षा बढ्दै जानुमा पण्डित र लामाहरुकै दोष छ : दीनबन्धु पोखरेल

वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलको नाम नसुन्ने कमै होलान् । देश विदेशमा समेत पुगेर श्रीमद्भागवत महापुराण वाचन गर्ने पोखरेलसँग आध्यात्मिक र भौतिकवादको सम्बन्धका बारेमा रातोपाटी अनलाइन टिभीको कार्यक्रम ‘द भ्यूका लागि  कुवेर पाठकले गरेको कुराकानी :सैद्धान्तिक प्रश्नबाट संवाद सुरु गरौँ, आध्यात्मवाद र भौतिकवाद बीचको सम्बन्ध पहिलेदेखि देखाइएको जस्तै द्वन्द्वात्मक नै हो त ? अत्यन्त गहन प्रश्न गर्नुभयो । यसका लागि हार्दिक साधुवाद । अहिलेसम्म विभिन्न कालखण्डमा आध्यात्मवाद र भौतिकवादलाई

from रातोपाटी http://bit.ly/2UMHwaE
Previous
Next Post »