नयाँ वर्षको पहिलो दिन देशभरका नदीनाला सफा राख्ने सङ्कल्प

काठमाडौँ– बाग्मती सफाइ महाअभियानकर्मीले विसं २०७६ को पहिलो दिन बिहान सफाइबाटै शुरुआत गरेका छन् । सफाइका क्रममा यो वर्ष देशभरका सबै नदी, नाला एवं खोला सफा गर्ने सङ्कल्प गरिएको सुन्दरीघाट सफाइ अभियानका संयोजक चित्र सुनुवारले  जानकारी दिए । सफाइकर्मीले नयाँ वर्षको पहिलो दिन नमूना कार्यक्रम गर्ने सोच बनाइरहेका बेला गोदावरी खोला सफाइ अभियानको छैटौँ हप्ता परेकाले त्यहीँ सफा गरिएको हो । खोलाको ठैँबबाट गौदामचौरसम्मको क्षेत्रमा सफाइ गरी साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयो

from रातोपाटी http://bit.ly/2P966NP
Previous
Next Post »