आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (बैशाख २) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ३५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ९५ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ४१ पैसा रहेको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३६ पैसा  र बिक्रिदर १४५ रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९० पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्

from रातोपाटी http://bit.ly/2V0maqy
Previous
Next Post »