‘हुँदै नभएको कुरालाई कसरी हो भन्नु’ : संसदीय सुनुवाई समितिमा दिनेश थपलिया

काठमाडौं । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा पूर्वसचिव दिनेश थपलिया सर्वसम्मतले अनुमोदित भएका छन् । बुधबार संसद सचिवालयमा बसेको संसदीय विशेष सुनुवाई समितिले अनुमोदन गरेको हो । थपलियामाथि सार्वजनिक रुपमा उजुरी माग गर्दा ६ वटा उजुरी परेको थियो । सोही आधारमा उनलाई नेपाली कांग्रेसका सांसदहरुले प्रश्न उठाएका थिए । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले उनलाई अमुक दल र विचारधाराको नजिक रहेको मान्छेले भोली कसरी निष्पक्ष निर्वाचन गर्नुहुन्छ भनेर प्रश्न गरिन् । उनले भनिन्– ‘त

from रातोपाटी http://bit.ly/2UJWYVZ
Previous
Next Post »