५ न्यायाधीश र प्रमुख निर्वाचन आयुक्तविरुद्ध परेका उजुरीको पोको खोलिँदै

संघीय संसदको संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्त र सर्वोच्च अदालतका ५ प्रस्तावित न्यायाधीश र समावेशी आयोगका सदस्यविरुद्ध परेका उजुरीको पोको आज खोल्ने भएको छ ।आज संयुक्त बैठक बसेर उनीहरुविरुद्ध परेका उजुरी अध्ययनका लागि समिति सदस्यहरुलाई वितरण गरिने संसद सचिवालयले जनाएको छ । सवैविरुद्धका उजुरीको पोको खोल्न मङ्गलबार दिउँसो २ बजे बैठक बोलाइएको छ । ‘समिति बैठक २ बजेका लागि बोलाईएको छ । बैठकमा उजुरी खोलेपछि कसका विरुद्ध कति उजुरी परेका छन् भन्ने थाहा हुन्छ,’ समितिका अध्यक्ष

from रातोपाटी http://bit.ly/2v9LI5K
Previous
Next Post »