प्रधानमन्त्री नेतान्याहु नयाँ सरकार गठनको तयारीमा

जेरुसेलम– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार दक्षिणपन्थी दलहरुसँग मिलेर नयाँ सरकार गठन गर्ने तयारी थालेका छन् । गत मङ्गलबार सम्पन्न संसद (नेसेट) को चुनावमा नेतान्याहुको लिकुड पार्टी सबैभन्दा बढी स्थान जितेर पुनः ठूलो पार्टी बनेको थियो ।प्रधानमन्त्री नेतान्याहु अब मुलुकको इतिहासमै पहिलो पटक पाँचौं कार्यकालका रुपमा प्रधानमन्त्री बन्न लागेका हुन् । भ्रष्टाचारको आरोपका कारण उदारबादी दलबाट कडा चुनौती दिइए पनि अन्ततः ६९ वर्षीय नेतान्याहुको लिकुड पार्टी संसदमा सबैभन्दा ठूलो दल ब

from रातोपाटी http://bit.ly/2uX2GUT
Previous
Next Post »