निक्षेप खाता साढे २ करोड नाघ्यो, कति पुगे एटीएम प्रयोगकर्ताहरु ?

काठमाडौं । बैंक तथा वित्तिय संस्थामा निक्षेप खाता साढे २ करोड नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने चालु वर्षको फागुनसम्म निक्षेप खाता २ करोड ५६ लाख ५८ हजार २ सय ८७ पुगेको छ । यसमा वाणिज्य बैंकमा खाताका आधारमा सबैभन्दा बढी निक्षेपकर्ता देखिएका छन् । २८ वटा वाणिजय बैंकहरुमा निक्षेपकर्ताको संख्या २ करोड ९ लाख ७८ हजार २ सय ६१ पुगेको छ ।  यता विकास बैंकमा निक्षेप खाता ४१ लाख २७ हजार ८ सय १८ पुगेको छ भने फाइनान्स कम्पनीमा ५ लाख ५२ हजार ३ सय ८ निक्षेप खाता रहेको छ । य

from रातोपाटी http://bit.ly/2Gimwzt
Previous
Next Post »