लोकसभा निर्वाचनः आसामको यो गाँउका सबै मतदाताले गरे मतदान बहिष्कार

एजेन्सी । भारतमा आज बिहीबार निर्धारण गरिएको पहिलो चरणको लोकसभा निर्वाचन जारी छ । तर, उपल्लो आसाम क्षेत्रमा पर्ने चाइनाटोली गाँउका मतदाताले भने निर्वाचन बहिष्कार गरेको खबर छ ।  लोकसभा निर्वाचनको जोरहत निर्वाचन क्षेत्रमा पर्ने चाइनाटोलीमा उपयुक्त सडक छैन । यसैलाई लिएर गाउँलेहरु राजनीतिक दलसँग रुष्ट छन् ।   “भारत स्वतन्त्र भएको पनि ७२ वर्ष भइसक्यो । तर भोट हालेर अहिलेसम्म हामीले के पायौं ?” चाइनाटोली निवासी पलाश गोगोईले असन्तुष्टि पोखे । हाल गोरहतस्थित एक औद्योगिक ता

from रातोपाटी http://bit.ly/2uXmVlx
Previous
Next Post »