प्रधानमन्त्रीद्वारा समता स्कूललाई वर्ल्ड बुक अफ रेकर्डस्को प्रमाणपत्र हस्तान्तरण

 प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौँलाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् । आज बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस् लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् ।प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताए ।“राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद

from रातोपाटी http://bit.ly/2UkurkG
Previous
Next Post »