वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान शुरु,  शनिबार र नयाँ वर्षमा बैंक बन्द नहुने

काठमाडौं–वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान शुरु हुने भएको छ । सरकारले बजेटमा सबै नेपालीको बैंक खाताको योजना लिएको थियो । सोही बजेट कार्यान्वयनका लागि सबै नेपालीको बैक खाता अभियान शुरु गर्न लागिएको हो । यसरी बैंक खाता खोल्दा सम्बन्धित बैंकले नै १०० रुपैयाँ जम्मा गरिदिने छ । खोलौ बैंक खाता अभियान २०७६ अन्र्तगत खोलिएका खातामा बैंक तथा वित्तिय संस्थाले १०० रुपैयाँसम्म जम्मा गर्न सक्ने भएका हुन् । सरकारले बजेटमा गरेको व्यवस्था अनुसार सबै नेपालीको बैंक खाता बनाउने लक्ष्यलाई

from रातोपाटी http://bit.ly/2X3ojii
Previous
Next Post »