आज कति छ सुनको भाउ ?

काठमाडौं– नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा रु १०० ले बढेको छ ।बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको हो । यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ।  यस्तै चाँदी आज तोलामा ७३० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही भाउमा कारोबार भएको थियो ।  

from रातोपाटी http://bit.ly/2WZNyST
Previous
Next Post »