ब्रिटिश शासनको सबैभन्दा नृसंश ‘हत्याकाण्ड’को सय वर्षः माफी माग्नुपर्ने भारतको माग

एजेन्सी– सय वर्षअघि सन् १९१९ अप्रिल १३ को दिन ती समय भारतमा शासन गरिरहेको ब्रिटिश सेनाले अमृतसरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरुमाथि गोली वर्षाए ।  प्रदर्शनकारीहरु शान्तिपूर्ण विरोध गरिरहेका थिए । तिनमाथि ब्रिटिश फौजले चेतावनी समेत नदिई गोली वर्षाउन थाले । उक्त प्रदर्शनमा हजारौंको सहभागिता भएकाले हताहती पनि उलेख्य भयो । घटनामा परेर मर्नेमा महिला, पुरुषको अतिरिक्त बालबालिकाहरु समेतको ज्यान गयो । हत्याकाण्डको सयौं औं वार्षिकीमा भारतीय अधिकारीले ब्रिटिश सरकारबाट स्पष्ट रुपमा क्षमा

from रातोपाटी http://bit.ly/2X4jZPY
Previous
Next Post »