बैठकमा ढिला आएका अमरेशकुमार नागरिकता विधेयकको बखेडा झिकेर यसरी जङ्गिए (भिडियोसहित)

काठमाडौं–नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नागकिरता विधेयक समयमा पारित नगरेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।  बुधबार राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले विधेयकलाई अघि बढाउन नदिन समितिकी सभापति शशी श्रेष्ठ नै लागेको आरोप समेत लगाए । गत चैत १९ गते गृह मन्त्रालयले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागकिता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । नागरिकता सम्बन्धी विधेयक संसदीय समितिमा छलफल भइरहेका बेला कुन

from रातोपाटी http://bit.ly/2Io2MwN
Previous
Next Post »