‘मिस नेशनल आइकन’मा १६ सुन्दरी

काठमाडौं – पहिलो संस्करणको प्रतियोगितामा विजेतालाई कार र उपविजेतालाई स्कुटी पुरस्कार दिएपछि चर्चामा आएको सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन’को दोस्रो अडिसनमा १६ प्रतियोगी भिड्ने भएका छन् । राजधानीमा आयोजित पहिलो अडिसशनबाट १६ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । ब्राइट इन्टरटेनमेन्टद्वारा आयोजित १६ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवतीको सहभागिता रहेको अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईलगायत निर्णायक थिए ।निर्णायक मण्डलले छनोट

from रातोपाटी http://bit.ly/2Id5K7Y
Previous
Next Post »