नदीजन्य पदार्थको उत्खनन् डरलाग्दो : दर्ताविनै चल्छन् क्रसर उद्योग, रोकिँदैन चोरी निकासी !

प्रदेश नम्बर ५ मा नदीजन्य पदार्थको उत्खनन् मनपरी रूपमा भइरहेको छ । पटक पटक प्रदेशसभा सदस्यहरूले यसबारे सरकारको ध्यानाकर्षण गराउँदा पनि चोरी निकासी र कर छलीमा कुनै कमी भएको छैन ।कतिपय स्थानीय तहले प्रदेश सरकारको कार्यविधिलाई कार्यान्वयन नै गरेका छैनन् भने करोडौँ रूपैयाँ लगानी गरेका क्रसर उद्योगहरू दर्ताविना निर्वाध चलिरहेका छन् । प्रदेश संसदको सार्वजनिक लेखा समितिले अनुगमनका क्रसर उद्योगहरूले यस्तो मनपरी गरेको पाइएको हो ।सरकारले गत असोजमा नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि जारी गर्दै नदीजन्य पदा

from रातोपाटी http://bit.ly/2v9LifG
Previous
Next Post »