फेसबुक प्रमुख जुकरवर्गको सुरक्षामा २.२ करोड डलर खर्च

एजेन्सी– संसारको सबैभन्दा ठूलो समाजिक सञ्जाल फेसबुकका मालिकलाई सुरक्षित राख्न हुने खर्च अमेरिकी डलरमा करोडमाथि देखिएको छ ।  फेसबुकले आफ्नो सीईओको व्यक्तिगत सुरक्षा र भ्रमणमा मात्रै अतिरिक्त १.३ करोड अमेरिकी डलर खर्चेको छ । शुक्रबार कम्पनीले जारी गरेको प्रोक्सी फाइलिंगमा तथ्याँक उल्लेख छ । यसमा कर काटिनुअघिको नयाँ १ करोड अमेरिकी डलर पनि छ । कम्पनीका अनुसार नयाँ १ करोड राशीले सुरक्षा गार्ड, उपकरण, सेवा र आवास सुधारको खर्च समेटेको छ । ‘उनी फेसबुकका प्रर्याय हुन् । यसैले ह

from रातोपाटी http://bit.ly/2KNVaq6
Previous
Next Post »