गर्भनिरोधक औषधिसँग जोडिएका भ्रम, यसको प्रयोगले साँच्चै बाँझोपन हुन्छ त ?

एजेन्सी – असुरक्षित शारीरिक सम्बन्ध राखिसकेपछि बच्चा जन्माउन नचाहाने महिलाहरु गर्भनिरोधक औषधिको प्रयोग गर्ने गर्छन् । गर्भवती हुनबाट बच्नको लागि प्रयोग गरिने विभिन्न औषधिमध्ये गर्भनिरोधक चक्की निकै प्रचलनमा छ । यस्तै, धेरै महिलाहरु गर्भनिरोधक चक्कीको सेवन गर्न डराउँछन् । यो औषधिसम्बन्धी समाजमा व्याप्त विभिन्न प्रकारका भ्रमका कारण महिलाहरु यसको प्रयोग गर्न चाहादैनन् । समाजमा यस्ता औषधिलाई लिएर फरक –फरक धारणा पाइन्छ । जस्तैः गर्भनिरोधक औषधिको प्रयोग गरेमा मोटोपना, हर्मोनसम्बन्धी स

from रातोपाटी http://bit.ly/2GgI4xv
Previous
Next Post »