पार्टनरको यी आठ बानीले हुनसक्छ वैवाहिक जीवन बर्बाद, यसरी फिर्ता ल्याउनुस् रोमान्स

जसरी एक बिरुवालाई बलियो रुख बन्न समय लाग्छ । त्यसलाई पानीको साथै हेरबिचार र प्रेमको आवश्यकता पर्छ, त्यसरी नै विवाह पनि एउटा यस्तो सम्बन्ध हो जसलाई बलियो बनाउनका लागि श्रीमान श्रीमती दुबैको योगदान आवश्यक पर्छ । हरेक जोडीलाई आफ्नो विवाह सफल होस् भन्ने चाहना हुन्छ । जसरी एउटा हातले ताली बजाउन सकिँदैन त्यसरी नै कुनै पनि सम्बन्धलाई एक्लै निभाउन सकिँदैन । श्रीमान् श्रीमती दुबैले एक–अर्काको भावना बुझेर, कमी कमजोरी अपनाएर, आफ्ना केही बानी परिवर्तन गरेर सम्बन्धमा विश्वास कायम गर्नुपर्छ । तर धेरैपटक

from रातोपाटी http://bit.ly/2v9Lyva
Previous
Next Post »