एनसेल बमकाण्ड : सेनामा ७ वर्ष काम गरेर भागेका थिए विप्लवका अंगरक्षक

काठमाडौं । २०५४ साल असोजमा नेपाली सेनामा भर्ना खुल्यो । देशको सेवा गर्ने अठोटका साथ नुवाकोटको साविकको तारुका–२ का सूर्य भुजेल पनि सेनामा भर्ना भए । भुजेलको असोज १० गते नेपाली सेनामा नाम पनि निस्कियो । नाम निस्केसँगै उनले देशको नाममा सपथ खाए । सेनामै रहँदा उनले स्वभाविक रुपमा हतियार चलाउन सिक्ने नै भए । भुजेलले युनिट श्री शेर गणमा रहेर ७ वर्षसम्म नेपाली सेनामा जागिर खाए । नेपाली सेनामा रहँदा भुजेलको व्यस नम्बर १६१०७३ थियो । उनको दर्जा थियो ‘सी’ ।उनले जागिर खाएसँगै देशम

from रातोपाटी http://bit.ly/2IpsMca
Previous
Next Post »