धादिङकोे गल्छीमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

धादिङ–ग्लोबल आइएमई बैंकले मिति बैशाख २ गते देखि धादिङको गल्छी गाँउपालिका ६ स्थित करदाता सेवा कार्यालको भवनमामा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । धादिङको गल्छी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बैंकिङ्ग सेवाको चाहानालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर स्थापना गरिएको बैंकले जनाएको छ ।अर्थमन्त्री युवराज खतिवडाले उदघाटन गरेको उक्त एक्सटेन्सन काउण्टरबाट राजश्व संकलनका साथै अन्य बैंकिङ्ग सेवा समेत प्राप्त गर्न सकिनेछ । 

from रातोपाटी http://bit.ly/2PeX01P
Previous
Next Post »