आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (चैत २८) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ २८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ८८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४० पैसा  र बिक्रिदर १४५ रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९७ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्र

from रातोपाटी http://bit.ly/2WZOcjh
Previous
Next Post »