किन हुन सकेन राष्ट्रिय गौरवका आयोजनाको गौरवमय काम ?

मुलुकमा २२ वटा राष्ट्रिय गौरवका आयोजना सञ्चालन छन् । यी आयोजना समयमै सम्पन्न हुन सके नेपालले विकासका क्षेत्रमा ठूलै फड्को मार्ने विज्ञहरुको भनाई छ ।तर, राष्ट्रिय गौरवका त्यस्ता आयोजनाहरु अत्यन्त धिमा गतिमा अघि बढेका विभिन्न तथ्याङ्कहरुले नै देखाएका छन् । जसले मुलुकको समग्र क्षेत्रमा असर पर्नुका साथै लागत रकम समेत अस्वभाविक ढङ्गले बढ्दै गएको छ ।महालेखापरीक्षकको कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा २६ वर्ष अघि सुरु भएका राष्ट्रिय गौरवका आयोजनाहरु समेत अझै सम्पन्न हुन नसकेको र

from रातोपाटी http://bit.ly/2Uk8BOa
Previous
Next Post »