फ्रेन्च लिगः पीएसजीको लज्जास्पद हार

एजेन्सी– फ्रेन्च लिगको उपाधि मुखमा रहेको पेरिस सन्ट जर्मन (पीएसजी) ले दोस्रो स्थानको लिलेसँग लज्जास्पद हार खेपेको छ । आइतबार राति भएको खेलमा पीएसजी लिलेसँग ५–१ गोलले पराजित भयो । यस हारसँगै पीएसजीको उपाधि दौड अझै केही दिन लम्बिएको छ ।लिलेले आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । सातौ मिनेटमा पीएसजीका थोमस म्युनिरको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । पीएसजीका जुवान वर्नाटले ११ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि वर्नाट ३६ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएपछि

from रातोपाटी http://bit.ly/2Xjk42D
Previous
Next Post »