सगरमाथा आरोही कल्पनालाई महालक्ष्मी लाईफद्वारा विदाई

काठमाडौं– महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थाको झण्डा दिएर सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेकी राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनलाई विदाई गरेको छ ।तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेकी सगरमाथा आरोही तथा राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष महर्जनलाई महालक्ष्मी लाईफ इन्स्योरेन्सले प्रधान कार्यालय प्रांगणमा एक समारोहको आयोजना गरी सफल आरोहणको लागी शुभकामना प्रदान गरेको हो।गत वर्ष मात्र नेपालको उत्तरी मोहडाबाट स

from रातोपाटी http://bit.ly/2G6XbIn
Previous
Next Post »