महाभूकम्पको कथामा फिल्म ‘कालो वर्ष’

काठमाडौं – बर्ष ०७२ मा गएको विनाशकारी महाभूकम्पका कारण एक परिवारमा परेको समस्याको बिषयमा निर्माण भएको फिल्म ‘कालो वर्ष’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकार र कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो । १३ बैशाख रिलिज मिति तोकिएको यो फिल्म लक्षु गौतमले निर्देशन गरेकी हुन् । लक्षुले यस अगाडि ‘त म र ऊ’को निर्देशन गरेकी थिइन् भूकम्पपछि के–कस्ता घटना भए त्यो सबै फिल्मले देखाउने निर्देशक लक्षुले बताइन् । भूकम्पपछि थु

from रातोपाटी http://bit.ly/2VyLEIp
Previous
Next Post »