नबिल ब्यालेन्स फन्ड–२ योजना सार्वजनिक

काठमाडौं– नविल बैंकले पूँजी बजारमा सामूहिक लगानीका लागि ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको छ ।पूँजी बजारमा लगानी गर्न समस्या भईरहेका बेला सो बैंकले ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो फण्डका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले पूँजी बजारमा लगानीको अभाव हुन नदिन सो योजना ल्याइएको स्पष्ट पारे ।यो योजनाका लागि बिहीबारबाट आवेदन माग गरिएको छ । माग गरिएको योजनाको रकम भन्दा बढि रकमका लागि आवेदन प्राप्त

from रातोपाटी http://bit.ly/2VW3PIx
Previous
Next Post »