यसकारण शाहरुख खानले पाँच वर्षमा एउटा पनि हिट दिन सकेनन्, नायकले बताए कारण

बलिउडमा जब कुनै हिट हुन्छ तब हरेकले त्यसको तारिफ गर्छन् तर जब कोही कलाकार फ्लप हुन्छन् तब उनलाई सल्लाह दिनेको संख्या पनि कम हुँदैन । पछिल्ला केही वर्षमा शाहरुख खानको फिल्मले बक्स अफिसमा खासै उत्साहजनक व्यापार गर्न सकेको छैन । यद्यपि, उनले निर्माण गरेका फिल्मले राम्रो कमाई गरिरहेका छन् ।यस्तोमा बलिउड नायक एवं निर्माता कमाल आर खान (केआरके)ले शाहरुखको फिल्म नचल्नुको कारणबारे जानकारी दिएका छन् । केआरकेले ट्वीटरमा शाहरुख खानले पछिल्लो पाँच वर्षमा एउटा पनि हिट दिन नसक्नुको कारण सोधेका छन् र जवाफ पनि उ

from रातोपाटी http://bit.ly/2KERg2V
Previous
Next Post »