भारतका समाजवादी पार्टीका उम्मेद्वारले महिला प्रतिद्वन्द्वीको ‘अण्डरवेयर’ को रङमाथि टिप्पणी गरेपछि....

भारतको समाजवादी पार्टीका दिग्गज एवं रामपुरका उम्मेद्वार आजम खानको बयानमा विवाद बढेको छ । भारतीय जनता पार्टी (बिजेपी) नेता जया प्रदाको विषयमा उनीद्वारा गरिएको अमर्यादित टिप्पणीमाथि मुद्दा दर्ता भएको छ । आजमको बयानमा संज्ञान लिँदै क्षेत्रीय मजिस्ट्रेटले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ । आजम खानको बयानको चारैतर्फ भर्त्सना भइरहेको छ ।आजम खानले आफ्नी प्रतिद्वन्द्वी बिजेपी प्रत्याशी जया प्रदाको विषयमा व्यक्तिगत टिप्पणी गरेका थिए । आजमको यस्तो टिप्पणीपछि जया प्रदाको टिप्पणी आएको छ । उनले भनेकी छिन्, &l

from रातोपाटी http://bit.ly/2UDXfJS
Previous
Next Post »