राष्ट्रिय कलाश्री सम्मान–२०७५ वैरागी काइँलालाई

काठमाडौँ– यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्वकुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ ।नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष उहाँलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिए । सम्मानको राशि रु एक लाख रहेको छ ।त्यसैगरी रु पाँच हजार राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०७५’ साहित्य

from रातोपाटी http://bit.ly/2GckgLg
Previous
Next Post »