‘सेञ्चुरी सबैको खाता’ योजना संचालनमा

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सबैको खाता’ संचालनमा ल्याएको छ ।नेपाल सरकारको ‘समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको हो । शुन्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रुपमा ब्याज भुतmानी हुनेछ ।साथै २५० मा ५ वर्षको लागि डेबिट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वएंमले १०० सो खाताम

from रातोपाटी http://bit.ly/2GmXpvs
Previous
Next Post »